समाचार

प्रधानसेनापति शर्मा स्वदेश फर्किए

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्।

प्रधानसेनापति शर्मा गत असार ४ देखि १० गतेसम्म  लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए।