काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मालाई राजीनामा दिन निर्देशन दिएका छन।
सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीको राजीनामा मागेको स्रोतले जनाएकाे छ ।
सिसिटिभी फुटेज प्रकरणमा मुछिएका शर्मालाई बर्खास्त गर्नुपर्ने माग अहिले चौतर्फी उठिरहेको छ।