२०७९ भाद्र १७ / काठमाडौं । नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो । आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।
सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो। प्रहरी निरीक्षक (चिकित्सक) तर्फ २२ जना माग भएको छ। जसमा ११ जना खुलातर्फ माग भएको छ। यस्तै, प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग […]
२०७९ भाद्र २४/ काठमाडौँ । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार […]