काठमाडौँ । शुक्रबार नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शपथ ग्रहण गरेकी छन् ।
आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।