काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बुधवार) पनि बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरू पेश हुनेछन् । आज बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि ‘तथ्याङ्क विधेयक, २०७८’माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
२०७९भाद्र १ \ काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् । शाह बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए । शाह ज्वरो र घाँटी दुख्ने समस्याका कारण केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्याका कारण उनलाई मेडिसिटी अस्पतालमा आज भर्ना गरिएको हो । हिमानी ट्रष्टको कार्यक्रममा […]
काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ । काठमाडौँको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौँणमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न […]