विविध

एकान्तकुना र नख्खुचोक चौबाटो भोलिदेखि ‘वान वे’

ललितपुर। ललितपुर महानगरले ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा भोलिदेखि एकतर्फी बनाइएको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै मंगलबार विहान ८ बजेदेखि साँझ ८ बजेसम्‍म सावरी साधनलाई निषेध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘ चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९ साल श्रावण १० गते मंगलबारबाट विहान ८ बजेसम्‍म एकतर्फी गरिने व्‍यहोरा जानकारी गराउँदै आवश्‍यक सहयोगको लागि अनुरोध छ ।’