गृहपृष्ठ शिक्षा एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते सञ्चालन हुने जनाएको छ । पुरक  परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म फाराम भरेर विद्यालयमा बुझाउनुपर्ने छ ।

सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेको विषयहरुमध्ये विद्यार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेको भए पुरक परीक्षा दिन पाउने छन् । बोर्डले आइतबार पुरक परीक्षाको समय तालिका समेत सार्वजनिक गरेको छ । भदौ ११ र १२ गते बिहान ८ बजेदेखि पुरक  परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।

बोर्डले गत बुधबार २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको थियो । उक्त परीक्षामा सहभागी सहभागी नियमित परीक्षा तर्फका विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउनेछन् ।

सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

ताजा अपडेट

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...