राजनीति

प्रमको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदीलाई नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।

उनी राजनीतिक विश्लेषक हुन्।