समाचार

एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले यसअघि काज सरुवा गरिएका ४३ जनालाई सोही स्थानमा  थमौती गर्दै बाँकीलाई सरुवा गरेको हो।

सरुवा अनुसार काठमाडौँ उपत्यकामा मुख्य वृत्त र डीएसपी इन्चार्ज हुने जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।