गृहपृष्ठ ललितपुर सन्तानेश्वर महादेव मन्दिरमा दर्शानार्थीको घुइचाे

सन्तानेश्वर महादेव मन्दिरमा दर्शानार्थीको घुइचाे

ललितपुर । गोदावरी नगरपालिका–१३ मा झरुवाराशीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरलाई हिन्दुहरूको सबैभन्दा ठूलो मन्दिरको रुपमा लिने गरिन्छ । यस मन्दिरमा विषेश गरी साउन र माघ महिनामा भक्तजनको भिड लाग्ने गरेको छ । सन्तानेश्वर महादेव मन्दिर सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको छ । लामो समयदेखि सन्तान नभएका दम्पत्तीले यहाँको दर्शन गरेपछि सन्तान प्राप्ति भएका उदाहरणहरु प्रचलित छन् ।

औपचारिक रुपमा २०४७ सालमा जिल्ला प्रशासन कार्यालयमा श्री सन्तानेश्वर महादेव संरक्षण तथा संवद्घन सेवा समिति दर्ता भएपछि यो शिवालयलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको समितिका अध्यक्ष विनोद खड्काले बताए ।

चापागाउँ प्रभागका डिएसपी द्धारिका घिमिरेले भक्तजनको सुरक्षाको लागि कडा सूरक्षा व्यवस्था गरिएको बताए । उनले भने दर्शन गर्न आउने भक्तजनले कुनै खालको गुनासो नगरेको बताए ।
भक्तजनलाई छिटो छरितो रुपमा पुजा गर्न स्थानीय क्लब , स्कुल र रेडक्रसले स्वयंमसेवक रुपमा काम गरेका छन् ।

सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

ताजा अपडेट

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...