गृहपृष्ठ समाचार सरकारले निर्माण लगायतका १० वटा कम्पनीलाई कालोसूचीमा

सरकारले निर्माण लगायतका १० वटा कम्पनीलाई कालोसूचीमा

काठमाडौँ । सरकारले निर्माण लगायतका १० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का घरबेटी शारदाप्रसाद अधिकारीको लगानी रहेको शैलुङ कन्सट्रक्सन पनि छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १० वटा कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ।

विभिन्न सडकहरुको निर्माण जिम्मा (ठेक्का) लिएर अलपत्र पार्दै आएको शैलुङलाई विभिन्न सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसका आधारमा कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

ताजा अपडेट

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...