राेजगारी

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)

२०७९ भाद्र १७ / काठमाडौं । नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो । आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।