काठमाडौँ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले आज सोमबार पदबाट राजीनामा दिएका छन्। दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगी उनले राजीनामा दिएका थिए। आफूले दाबी गरे अनुसार सर्वोच्च अदालतले फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ। सर्वोच्च अदालतले गत असार ३१ गते फैसला गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने उल्लेख गरेको थियो। गत […]
२०७९ भाद्र ५ / काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शान्तिनगरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्यामा परेको छ। उक्त सहकारी २५ वर्षदेखि सञ्चालनमा रहेको थियो । बचतकर्ताले एकै पटक बचत रकम फिर्ता गर्न माग गरेपछि सहकारीले दिन नसकेकोले समस्या आएको बताइएको छ । सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता […]