ललितपुर । ज्येष्ठ नागरिक चौतारी ठेचोको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । गोदावरी नगरपालिको सहयोगमाका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविर गरेको आयोजकले बताए । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा १ सय ६७ जनाले स्वास्थ्य शिविर गरेको ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष बालकृष्ण थापा मगरले जानकारी दिए ।
यस कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका १२ का वडा अध्यक्ष जगत बहादुर महर्जनको अध्यक्षतामा भएको हो ।