कला

भारतको सिक्किम राज्यमा ‘कबड्डी ४’ प्रदर्शनमा रोक

काठमाडौँ । भारतको सिक्किमको राज्य सरकारले स्थानीय संवेदनशीलतालाई ध्यान दिदै नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शनमा रोक लगाएको छ।

चलचित्रकि नायिका मिरुना मगर र एक बौद्ध भिक्षु भिचको ‘लफडा’ को बाछिटा भारतको सिक्किम सम्म पुगेको हो। भारतीय बौद्धमार्गीहरुको संस्थाले सिक्किममा चलचित्र प्रदर्शन रोक लगाउन माग गरेको थियो।