गृहपृष्ठ अर्थ बाइस वटा बीमा कम्पनीलाई कारबाही

बाइस वटा बीमा कम्पनीलाई कारबाही

काठमाडौँ । बीमा समितिले बाइस वटा बीमा कम्पनीलाई कारबाही गर्ने भएको छ । समितिले समयमै लेखापरीक्षण नबुझाएको भन्दै १८ वटा जीवन बीमा, ३ वटा निर्जीवन बीमा र एक पुर्नबीमा गरी कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

समितिले नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, एशियन लाइफ, सूर्य लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँको दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै, राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा लाइफ, दि ओरियन्टल, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई १० हजार ५०० रुपैयाँको दरले जरिवाना तिराउने निर्णय गरेको छ ।

पूर्व प्रकाशित समाचारबाइस बीमा कम्पनीलाई कारबाही
नयाँ समााचारफेरि बढ्न थाल्यो कोभिड
सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

ताजा अपडेट

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...