विश्व स्वास्थ्य

एकैदिन थपिए ४१ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४१ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ३५८ वटा नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज २० जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ ।

एक लाख २७ हजार ७९२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।