फिचर ललितपुर विशेष

नागपञ्चमी मेलाको तयारी पूराः अध्यक्ष पाण्डे

दिगो दृष्टि समाचारदाता ललितपुर /ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा भदौ ४ गते सोमबार लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ । मेला आयोजक मूल समारोह समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का अध्यक्ष दिनेशजंग पाण्डेका अनुसार मेलाको पूर्व तयारी पूरा भएको जानकारी दिनु भयो । मेला आयोजक मूल समारोह समितिका […]

अर्थ

राष्ट्रिय वाणिज्य बैंकले बढायो ब्याजदर

२०७९ भाद्र ३१ / काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते, शनिबारबार बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ । बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि […]

समाचार

२२९ सहायक सेनानीमा भर्ती खुल्यो (विज्ञापनसहित)

२०७९ भाद्र ३१ / काठमाडौँ । नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट सेनानी पदका लागि २२९ जनाको दरखास्त आव्हान गरेको हो। भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ।  आजदेखि असोज ३० […]

स्वास्थ्य

डेंगु संक्रमित १२ हजार नाघे

२०७९ भाद्र ३०/ काठमाडाैं। नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । […]

समाचार

राष्ट्रियसभा बैठकबाट दुई विधेयक पारित

२०७९ भाद्र ३० / काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका […]

समाचार

दर्ता नभएका मोबाइल अब नेपालमा नचल्ने

२०७९ भाद्र  ३० / काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम(एमडिएमएस) लागु गरेसंगै अब नेपालमा अवैध रुपमा भित्रिने मोबाईलहरु नचल्ने भएका छन् । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै एमडिएमएस लागु भएको जनाएको छ ।   मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ। यो […]

विशेष

आजदेखि नयाँ नोट साट्न पाइने

२०७९ भाद्र २९ / काठमाडाैँ । दशैँका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० […]

अर्थ

४७ अंकले बढ्यो सेयर बजार

२०७९ भाद्र २९/ काठमाडौँ । आज बुधबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । दुई […]

समाचार

डा गोविन्द केसी अस्पताल भर्ना

२०७९ भाद्र २९ / काठमाडौँ । डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । जिल्लाको धनगढीमा २०औं सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी गत सोमबार धनगढीस्थित कृष्ण मन्दिरमा २०औं सत्याग्रहमा बसेका थिए । सोही क्रममा डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक […]

सहकारी

ललितपुर बचत संघको अध्यक्षमा पुनः बजगाई विजयी

२०७९ भाद्र २७ / ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् । संघकौ २८ औं साधारण सभाबाट पुनः बजगाई निर्वाचित भएका हुन् । अध्यक्षमा रामहरि बजगाई र नरेन्द्र महर्जनको प्रतिस्पर्धा थियो । बजगाईले २२५ मत पाउँदा महर्जनले १३३ मत पाएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य […]