समाचार

महिला हिंसा रोकथाम गर्न सीप र क्षमताको विकासमा जोड

महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकासको खाँचो रहेको सरोकारवालाहरूले बताएका छन् । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोदावरी नगरपालिका–१३, झरुवाराशीमा आयोजित कार्यक्रमका सहभागीहरूले महिलाहरूको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका निम्ति सहकारी र नागरिक संस्थाको सहकार्य हुनु पर्ने खाँचो औँल्याइएका छन् । अनौपचारिक क्षेत्र सेवा […]

राजनीति

साझा पहिचानका लागि प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त गरे । ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको र साझा पहिचान झल्काउने यही नाम […]

कला खेलकुद फिचर राजनीति विविध विश्व शिक्षा समाचार स्वास्थ्य

बागमती प्रदेश मानवअधिकार रक्षक सम्मेलन सुरु

टिकाराम दाहाल मकवानपुर ०७८ फागुन २० गते/ बागमती प्रदेश मानवअधिकार रक्षक सम्मेलन सुरु भएको छ । सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानव अधिकार रक्षकको नाममा भक्षक नबन्न आग्रह गर्नु भएको छ । मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै पाण्डेले ०७८ फागुन २० गते यस्तो बताउनु भएको हाे । “मानव अधिकार अत्यन्त गहिरो कुरा […]

समाचार स्वास्थ्य

चलचित्र अभिनेता शाहमाथिकाे आरोप बारे नबाेल्न आयोगकाे आग्रह

ललितपुर ०७८ फागुन २० गते संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह चलचित्र अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा […]

विविध

शङ्खुमा बालिका बलात्कार घटनाका आरोपित पक्राउ

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–२, शंखुका २८ वर्षीय सबुतमान थोकरलाई प्रहरीले ०७८ फागुन १९ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाई फकाई फागुन १८ गते आरोपितकै घरमा लगि बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो । आरोपितलाई १९ गते ललितपुर जिल्ला अदालतबाट पाँच […]