कला

आज इन्द्रजात्रा पर्व मनाइँदै

२०७९ भाद्र २४ / काठमाडौँ । काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति […]

कला

बलात्कार मुद्दामा पललाई सफाई

२०७९ भाद्र २१ काठमाडाैं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् […]

कला

नेपाल पञ्चाङ निर्णयक समितिले भन्यो : जनैपूर्णिमा र गाईजात्रा एकैदिनमा

काठमाडौं । नेपाल पञ्चाङ निर्णयक समिति साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ । शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना […]

कला

‘को–हजबेण्ड’ले जित्यो अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

पालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलको अन्तिम दिन आज भएको अवार्ड समारोहमा ‘को–हजबेण्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो । अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल […]

कला

२०९औँ भानु जयन्ती मनाइँदै

काठमाडौँ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीकाे अवसरमा बुधबार  विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यलाई ठूलो गुण लगाएको मानिन्छ। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य […]

कला

पूर्वमिस नेपाल सदीक्षाले गरिन् बिहे

काठमाडाैँ । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बिहे गरेकी छन्। उनले आफ्नो प्रेमी तथा व्यवसायी राहुल मोक्तानसँग बिहे गरेकी हुन्। उनीहरूले मंगलबार राति नेवारी परम्पराअनुसार बिहे गरेका छन्। राहुल र सदीक्षा एक वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सदीक्षा २०१० की मिस नेपाल हुन्।

कला

द भ्वाइस अफ नेपाल सिजन ४: २० हजार जनाले आवेदन दिए

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदै छ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ […]

कला

फिल्म क्षेत्रमा प्रवेश गर्दै धोनी

  भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी आफ्नो दोस्रो इनिङ्सको तयारी स्वरुप फिल्म क्षेत्रमा प्रवेश गर्दैछन्। एमएस धोनीको नामले चर्चित उनले दक्षिण भारतका फिल्म स्टार थालापथी विजयसँग फिल्म निर्माणलाई अगाडि बढाउन लागेका हुन्। उनी  निर्माता–निर्देशकको भूमिकामा देखिन लागेका हुन्।

कला

फिल्म ‘चिसो मान्छे’ आजबाट सार्वजनिक

काठमाडौँ ।  फिल्म ‘चिसो मान्छे’ आजबाट सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आएको हो । कर्णाली आसपासको कथा बोकेको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ आजबाट एकसाथ नेपाल, अमेरिका र माल्टामा प्रदर्शनमा आएको हो […]

कला

भारतको सिक्किम राज्यमा ‘कबड्डी ४’ प्रदर्शनमा रोक

काठमाडौँ । भारतको सिक्किमको राज्य सरकारले स्थानीय संवेदनशीलतालाई ध्यान दिदै नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शनमा रोक लगाएको छ। चलचित्रकि नायिका मिरुना मगर र एक बौद्ध भिक्षु भिचको ‘लफडा’ को बाछिटा भारतको सिक्किम सम्म पुगेको हो। भारतीय बौद्धमार्गीहरुको संस्थाले सिक्किममा चलचित्र प्रदर्शन रोक लगाउन माग गरेको थियो।