२०७९ भाद्र २७/ काठमाडौँ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसीपमा नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ। खेलमा नेपालले सुरुवातबाटै दबाब सिर्जना गर्दै निरन्तर गोल गरेको थियो। नवौं मिनेटमा हिरा कुमारी भुजेलको पासमा रश्मी कुमारी घिसिङले पहिलो गोल गर्दा ११ मिनेटमा सरु लिम्बूले अग्रता दोब्बर […]
खेलकुद
गोदावरी नगरद्वारा श्रेष्ठ र महर्जनलाई भत्ता दिने
२०७९ भाद्र २४ / ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका आफ्ना दुई पूर्व खेलाडीलाई चालु आर्थिक वर्षबाट आजिवन भत्ता दिन सुरुवात गरेको छ । नगरसभाले नीति तथा कार्यक्रममा सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । गोदावरीले आठौं सागका स्वर्ण पदक विजेताद्वय दीपक श्रेष्ठ […]
साफ महिला च्याम्पियनशिप: नेपालले भुटानलाई ४-० ले हरायो
२०७९ भाद्र २१/ काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबल अन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा […]
केन्यामाथि नेपालको ४ विकेटको जित
२०७९ भाद्र १२/ काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा नेपालले आइतबार ४ विकेटको जित निकालेको छ । नेपालले टेस्रो खेलमा ४ विकेट जित निकाल्दा शृंखलामा २–१ को अग्रता लिएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले निर्धारित २० ओभर सकिन ३ बल बाँकी रहँदा […]
कभर्डहलमा आगलागी
काठमाडौँ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भयो […]
नेपाल क्यानाडासँग ८३ रनले पराजित
काठमाडौँ । नेपाल घरेलु टोली क्यानाडा विरुद्धको एक दिवसीय क्रिकेट खेलमा ८३ रनले पराजित भएको छ । बिहीबार किङ सिटी स्टेडियममा सम्पन्न खेलमा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा मात्रै समेटियो । कुशल भुर्तेलले १, पवन सर्राफले १४, देव खनालले २६, रोहित पौडेलले, बासिर अहमेद र विनोद भण्डारीले १३ […]
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट टिममा समावेश गरेका छन् । लामिछानेले दिल्ली डेयर डेभिल्सबाट इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटसहित, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्टइन्डिज, क्यानडालगायतका देशमा लिगहरू खेलिसकेका छन् ।
नेपालले ओन्टारियोलाई ५५ रनले पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ। नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको […]
एन्फा अध्यक्षमा नेम्वाङ विजयी
काठमाडौं । नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई पछि पार्दै नेम्वाङ अध्यक्ष बनेका हुन् । नेम्वाङले ४५ मत प्राप्त गर्दा यसअघि अध्यक्ष रहेका शेर्पाले ३९ मत पाए । नेम्वाङ भने यसअघि वरिष्ठ उपाध्यक्ष थिए । अध्यक्षका अर्का […]
नेपाल बहराइनसँग खेल्दै
काठमाडौँ । एसीसी महिला टी(२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेल सहित शीर्ष स्थानमा छ । यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई […]