२०७९ भाद्र २६/ काठमाडौं । नेकपा समाजवादी गुल्मीले रामकुमारी झाक्रीको नाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागि सर्वसम्वत रुपमा सिफारिस गरेको छ। उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन्। केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाक्रीले निर्वाचन तयारी गरिरहेकी छन्। पूर्व शहरी विकासमन्त्री झाक्रीले केही समयदेखि गुल्मीमै रहेर निर्वाचनको तयारी गरिरहेकी […]
राजनीति
ललितपुर ३ मा पम्फा र सूर्यमानको नाम सिफारिस (सूचिसहित)
ललितपुर । नेकपा माओवादी ललितपुरले ललितपुर क्षेत्र नम्बर ३ बाट उर्जामन्त्री पम्फा भुसालको नाम सर्वसम्मत गर्न सकेन । मंगलबार बसेको जिल्ला कमिटीको बैठकले उर्जा, जलश्रोत तथा सिचाईमन्त्री पम्फा भुसालसँगै सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत सिफारिस गरेको छ । पार्टीका जिल्ला सचिव लोक बहादुर पुलामीले दिएको जानकारी अनुसार ललितपुर […]
महेश बस्नेत भक्तपुर २ मा उम्मेदवार सिफारिस
२०७९ भाद्र २१/ काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। एमालेले पोलिटव्यूरो सदस्य बस्नेतको नाम सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो। आगामी मंसिर ४ को चुनावका लागि बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताए। बस्नेत र नेता निर्मल भट्टराईले […]
प्रदेश र संघमा ललितपुरमा एमालेका कोको भए सिफारिस(नामसहित)
२०७९ भाद्र २० ललितपुर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेले ललितपुरमा ३ वटै प्रतिनिनिधिसभा र ६ वटै प्रदेशसभाका आकांक्षी उम्मेदवारको सूची मातहतका क्षेत्रीय कमिटीले सिफारिस गरेको छ। आईतबारको निर्वाचन क्षेत्रीय समन्वय कमिटि तथा प्रदेश निर्वाचन क्षेत्रीय कमिटिको बैठकले आकांक्षी उम्मेदवारको सूची जिल्ला कमिटिसमक्ष सिफारिस गरिएको पार्टी जिल्ला कार्यालय सचिव […]
ललितपुर १ मा एमालेबाट नवराज सिलवाल सर्वसम्मत उम्मेदवार सिफारिस,प्रदेशबाट कोको?
२०७९ भाद्र १९ / ललितपुर । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि ललितपुर १ मा एमालेबाट यसअघि नै निर्वाचित सांसद नवराज सिलवाल सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेको निर्वाचन क्षेत्रीय संयोजन कमिटिको बैठकले पार्टी प्रदेश कमिटी सदस्यसमेत रहेका सिलवाललाइ सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेशतर्फ भने बहुआकाङ्क्षी देखिएर आफ्नो […]
ललितपुर काँग्रेसद्वारा सासंद लड्ने १ सय ३१ जनाको नाम सिफारिस (सूचिसहित)
१९ भदौं ०७९, ललितपुर । नेपाली काँग्रेस ललितपुरले प्रदेश सभा र प्रतिनिधि सभाको सासंदमा निर्वाचन लड्न चाहनेहरुको १ सय ३१ जनाको सूचि पार्टीको प्रदेशलाई सिफारिस गरेर पठाएको छ । जिल्ला सभापति जितेन्द्र श्रेष्ठका अनुसार जिल्लाको ३ वटा क्षेत्र र ९ वटा प्रदेश क्षेत्रमा निर्वाचन लड्न चाहनेहरुको संख्या १ सय ३१ जनाको रहेको जानकारी दिए । नेपाली काँग्रेस […]
भट्टराई गोरखा २ बाटै चुनाव लड्ने
२०७९ भाद्र १९/ काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको गोरखा क्षेत्र नं. २ बाटै चुनाव लड्ने भएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे। गृहजिल्ला गोरखाका पत्रकारहरूसँग शनिबार कुराकानी गर्दै […]
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा
२०७९ भदौ १७/ काठमाडौँ । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणा गरिएको छ। ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो। काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको […]
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । भारतले पेट्रोलिय पदार्थको मूल्य यो पटक बढाएर पठाएको छ । यसभन्दा अघि ३ पटक मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन । आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची भारतीय आयल कर्पोरेसनले आज पठाएको छ । प्रत्येक १५ दिनमा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची आयाल निगमलाई पठाउने गरेको छ । सेप्टेम्बर […]
सांसद सिलवाल विरुद्ध कांग्रेसले निकालेको विज्ञप्तिप्रति एमालेका ४ पालिका प्रमुखको आपत्ति
ललितपुर । प्रतिनिधिसभा सदस्य एवं एमाले नेता नवराज सिलवाल विरुद्ध नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिप्रति एमालेका ४ पालिका प्रमुखको आपत्ति जनाएका छन् । ललितपुरको गोदावरी, बागमती, कोञ्जोसोम र महांकालका पालिका प्रमुखले एक विज्ञप्तिमार्फत संयुक्त रुपमा आपत्ति जनाएका हुन् । नेपाली कांग्रेसको आधिकारिक लेटरप्याड प्रयोग गरि राज्यसत्ताको आडमा धम्किपूर्ण भाषा प्रयोग गरि निकालिएको बिज्ञप्ती प्रति ललितपुर क्षेत्र नं […]