फिचर ललितपुर विशेष

नागपञ्चमी मेलाको तयारी पूराः अध्यक्ष पाण्डे

दिगो दृष्टि समाचारदाता ललितपुर /ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा भदौ ४ गते सोमबार लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ । मेला आयोजक मूल समारोह समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का अध्यक्ष दिनेशजंग पाण्डेका अनुसार मेलाको पूर्व तयारी पूरा भएको जानकारी दिनु भयो । मेला आयोजक मूल समारोह समितिका […]

विशेष

आजदेखि नयाँ नोट साट्न पाइने

२०७९ भाद्र २९ / काठमाडाैँ । दशैँका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० […]

विशेष

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

२०७९ भाद्र २४ / काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता […]

विशेष

आज ऋषिपञ्चमी मनाइँदै

२०७९ भाद्र १६ / काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत […]

विशेष

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

ललितपुर ०७९ भदौ १४ गते विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०)को अवसरमा ०७९ भदौ १४ गते जारी विज्ञप्तीमा आयोगका सिफारिसहरु आशातीत रुपमा कार्यान्वन हुन नसकेको अवस्था विद्यामान रहेको […]

विशेष

तीज अभिव्यक्तिको महत्त्वपूर्ण अवसर हो : सभामुख सापकोटा

२०७९ भाद्र १४/ काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएकका छन्। ‘नेपाली महिलाले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन […]

विशेष

मानव अधिकार रक्षकहरूको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न

हेटौँडा । भदौ १३ गते/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाको आयोजनामा भदौ १२ गते हेटौँडामा “नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बर्धनको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । युरोपियन युनियनको सहयोगमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि गैसस महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि उठाउँदै आएको […]

विशेष

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमवार) दिउँसो  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, […]

ललितपुर विशेष

राष्ट्रपतिद्वारा कृष्ण मन्दिर दर्शन

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन छ । सो अवसरमा उहाँले मन्दिरका पुजारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुरका सांसद र प्रदेशसभाका सदस्य, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले स्वागत […]

विशेष

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

२०७९ भाद्र ३ काठमाडौँ / वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष […]