कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । जस अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्येक विषयमा […]
शिक्षा
ललितपुरको माछापुच्छ्रे स्कुलले पायाे व्यवहारीक शिक्षाको मान्यता
ललितपुर, ३ भदौ/ ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्तीमा अवस्थित माछापुच्छ्रे स्कुलले इन्टरनेश्नल व्याकारलेरियट (आइबी वल्ड) अर्थात व्यवहारीकका साथै खोजमुलक शिक्षा प्रदान गर्ने मान्यता पाएको छ । विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नगरी जीवन र जगतसँग समेत जोडाउने उद्देश्यका साथ विद्यालयले उक्त काम अघि बढाउने भएको हो । केही दिन अघि मात्रै आफूहरुले सो मान्यता पाएसँगै […]
ललितपुर महानगरपालिका–१८बाट एसईई उतिर्ण विद्यार्थी सम्मानित
२०७९ साउन २७ शनिबार / ललितपुर । ललितपुर महानगरपालिका–१८ ले बि. सं २०७८ सालको एसईई परीक्षा उतिर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी हुन । वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले सम्मान गरेका थिए। सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान […]
विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द
काठमाडौँ । विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि जुम्लाको तिला गाउँपालिका ६ स्थित जनजागृती माध्यमिक विद्यालय बन्द गरिएको छ । खोकी लाग्ने,ज्वरो आउने, टाउको दुख्ने लक्षण भएका ८८ नमुना परीक्षण भएकोमा ३ जनामा संक्रमण भेटिएको प्रधानाध्यापक जयलाल रोकायाले जानकारी दिए । ती विद्यार्थीहरु एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखालाई परीक्षणको लागि गरेको थियो। वडाध्यक्ष […]
डीआई राख्न बन्द नगरे कारबाही
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालयमा डीआई राखेर विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी […]
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते सञ्चालन हुने जनाएको छ । पुरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म फाराम भरेर विद्यालयमा बुझाउनुपर्ने छ । सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेको विषयहरुमध्ये विद्यार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित […]
एसईई पास भएका बिद्यार्थीलाई वडा अध्यक्षले कक्षा ११ मा निःशुल्क पढाउने
ललितपुर । गोदावरी नगरपालिका वडा नं. ७ देविचौरका वडा अध्यक्ष मथुरा प्रसाद शर्माले आफ्नो बडाबाट एसईई उर्तिण भएका सबै बिद्यार्थीलाई आफ्नो खर्चमा निःशुल्क पढाउने घोषणा गरेका छन । आफ्नो वडाबाट एसईई दिई उर्तिण भएका बिद्यार्थीले यो सुबिधा पाउन देविचौरको श्री देवी उच्च माविमा अध्ययन गर्नु पर्ने सर्त रहेको वडा अध्यक्ष शर्माले जानकारी दिए । राष्ट्रिय […]
एसईईको नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले आज (बुधबार)सार्वजनिक गरेको हो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ […]
एसईई नतिजा आज आउँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज बुधबार प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक […]
बालक कुट्ने प्रिन्सिपल सम्पर्कविहीन
काठमाडौं । पाँच कक्षका विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जन सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ । बालकलाई मरणासन्न कुटपिट गरेको सार्वजनिक भएपछि नगरपालिकाले विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको र जवाफ नआएपछि ताकेता गर्न फोनबाट सम्पर्क गर्न खोज्द प्रिन्सिपल महर्जन र भाइस प्रिन्सिपल दुबै […]