२०७९ भाद्र २७ / ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् । संघकौ २८ औं साधारण सभाबाट पुनः बजगाई निर्वाचित भएका हुन् । अध्यक्षमा रामहरि बजगाई र नरेन्द्र महर्जनको प्रतिस्पर्धा थियो । बजगाईले २२५ मत पाउँदा महर्जनले १३३ मत पाएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य […]
सहकारी
३४ निकाय काठमाडौँ महानगरको निशानामा
२०७९ भाद्र ३१ / काठमाडौँ । नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले महानगरसँग सोधखोज सुरु गरेको छ। महानगरका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ।महानगरले पछिल्लो समय भदौ २३ […]
समानुपातिक बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !!!
ललितपुर । समानुपातिक बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !!!
इमेज बचत तथा ऋण सहकारी संस्थाकाे ११ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !!!
२०७९ भाद्र २२/ ललितपुर । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक सभा सबन्धि सूचना !!!
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना!!!
ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८ औं बार्षिक सभा सबन्धि सूचना !!!
७ क्यासिनोलाई ७ दिनमा कर तिर्न निर्देशन
२०७९ भाद्र २०/ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ । आइतबार महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५ / ०७६ देखि हालसम्म कर नबुझाएकोले गर्दा ७ दिनभित्र मनोरञ्जन […]
५ लाखभन्दा धेरै पैसा तत्कालै फिर्ता गर्न सकिदैन
काठमाडौं । सहकारीको ठगी बढ्दै गएपछि सर्वसाधारणहरु आफ्नो बचत रहक लिन सहकारीको कार्यलयमा गएर लाइन नै बस्न थालेको छन् । देउराली बहुउदेश्यीय सहकारीले ५ लाखभन्दा धेरै सहकारीमा बचत गरेका बचतकर्ताको रकम तत्कालै फिर्ता गर्न नसकिने बताएको छ । सहकरीका अध्यक्ष रविन्द्र चौलागाँइले पत्रकार सम्मेलन नै गरेर संस्थामा सबै शिर्षकमा रहेका बचत रकमलाई दुइ भागमा विभाजन […]
कान्तिपुर सहकारीमा बचतकर्ताद्धारा नाराबाजी
२०७९ भाद्र ५ / काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शान्तिनगरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्यामा परेको छ। उक्त सहकारी २५ वर्षदेखि सञ्चालनमा रहेको थियो । बचतकर्ताले एकै पटक बचत रकम फिर्ता गर्न माग गरेपछि सहकारीले दिन नसकेकोले समस्या आएको बताइएको छ । सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता […]
एआइजी पोखरेलले दिए राजीनामा
काठमाडौँ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले आज सोमबार पदबाट राजीनामा दिएका छन्। दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगी उनले राजीनामा दिएका थिए। आफूले दाबी गरे अनुसार सर्वोच्च अदालतले फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ। सर्वोच्च अदालतले गत असार ३१ गते फैसला गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने उल्लेख गरेको थियो। गत […]