
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । जस अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्येक विषयमा […]
१५ सय बालबालिका पखालाबाट बिरामी
अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका बिरामी भएको जनाइएको छ । पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका बिरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन् । गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको […]
भारतमा पछिल्लो घण्टामा २० हजारलाई कोरोना संक्रमण पुष्टि
भारतमा पछिल्लो घण्टामा २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने […]
महिला साफ च्याम्पियनसीपः नेपाल सेमिफाइनलमा
२०७९ भाद्र २७/ काठमाडौँ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसीपमा नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ। खेलमा नेपालले सुरुवातबाटै दबाब सिर्जना गर्दै निरन्तर गोल गरेको थियो। नवौं मिनेटमा हिरा कुमारी भुजेलको पासमा रश्मी कुमारी घिसिङले पहिलो गोल गर्दा ११ मिनेटमा सरु लिम्बूले अग्रता दोब्बर […]
नागपञ्चमी मेलाको तयारी पूराः अध्यक्ष पाण्डे
दिगो दृष्टि समाचारदाता ललितपुर /ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा भदौ ४ गते सोमबार लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ । मेला आयोजक मूल समारोह समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का अध्यक्ष दिनेशजंग पाण्डेका अनुसार मेलाको पूर्व तयारी पूरा भएको जानकारी दिनु भयो । मेला आयोजक मूल समारोह समितिका […]
बागमती प्रदेश मानवअधिकार रक्षक सम्मेलन सुरु
टिकाराम दाहाल मकवानपुर ०७८ फागुन २० गते/ बागमती प्रदेश मानवअधिकार रक्षक सम्मेलन सुरु भएको छ । सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानव अधिकार रक्षकको नाममा भक्षक नबन्न आग्रह गर्नु भएको छ । मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै पाण्डेले ०७८ फागुन २० गते यस्तो बताउनु भएको हाे । “मानव अधिकार अत्यन्त गहिरो कुरा […]