विशेष

अन्नपूर्ण केवलकार एक हप्ताको लागि बन्द

काठमाडौँ । पोखराको अन्नपूर्ण केवलकार एक हप्ताको लागि बन्द हुँने भएको छ । केवलकार नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई १५ देखि २२ तारिख) गते सम्म बन्द रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केवलकार मिति २०७९ साल श्रावण ७ गते शनिवार (तदनुसार जुलाई २३, […]