काठमाडौँ। कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औँ वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपीओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले […]