ललितपुर

स्वास्थ्यकर्मी निकाल्दा आश्राङ हेल्थपोस्टका ५ अत्यावश्यक सेवा बन्द

ललितपुर । दक्षिण ललितपुरको बाग्मती गाउँपालिकाले  विभिन्न शाखाका ११ जना करार कर्मचारीहरुलाई हटाउने निर्णय गरेपछि उक्त प्रकरण विवादमा मात्र परेको छैन, दैनिक सेवा प्रवाहमा समेत बाधा पुगेको छ । बाग्मती ६ आश्राङमा अवस्थित हेल्थपोस्टमा लामो समयदेखी कार्यरतलाई  गाउँपालिकाले हटाएपछी दैनिक रुपमा सञ्चालन भईरहेका ५ वटा सेवा बन्द भईरहेका छन् । हेल्थपोस्टमा सेवा लिन पुगेकी आश्राङकी […]