समाचार

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदन गरः इन्सेक

ललितपुर ०७९ भदौ १५ गते बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस २०२२ ९घण्तज ब्गनगकत० को अवसरमा इन्सेक बागमती प्रदेश कार्यालयको तर्फबाट सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित जिम्मेवार निकायलाई इन्सकले आग्रह गरेको छ । १० वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता पार्ने कार्यको शिकार हुन पुगेका परिवारका सदस्यहरूले द्वन्द्व […]