राजनीति

जसपाले तीन मन्त्रीलाई फिर्ता बोलायाे

काठमाडौँ । जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो। नयाँ मन्त्रीमा प्रदीप […]