राजनीति

महिला संघको अध्यक्षमा मिश्र रावत

काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ। सिरहा घर भएकी उनलाई कांग्रेसले महिला संघको नेतृत्व सुम्पिएको हो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः […]