शिक्षा

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले आज (बुधबार)सार्वजनिक गरेको हो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ […]

शिक्षा

एसईई नतिजा आज आउँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज बुधबार प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक […]

शिक्षा

एसईईको नतिजा यसै साता सार्वजनिक हुने

काठमाडौँ । एसईईको नतिजा यसै साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यही हप्ता कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार साउन पहिलो साता विद्यार्थीले नतिजा प्राप्त गर्ने सम्भावना रहेको छ । त्रुटि कम्ति होस् भनेर रुजु गर्ने, लगाएतका नतिजा प्रकाशनको लागि अन्तिम […]