काठमाडौँ । आजबाट काठमाडौँ उपत्यकाको फोहर उठ्ने भएको छ । अब एक हप्तादेखि रोकिएको फोहोर विसर्जन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मत सकिएपछि फोहोर उठ्ने भएको हो । एक हप्तादेखि उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको कार्य रोकिएको थियो । काठमाडौँ उपत्यकाबाट हरेक दिन एक हजार २०० मेट्रिक टन […]