सहकारी

कान्तिपुर सहकारीमा बचतकर्ताद्धारा नाराबाजी

२०७९ भाद्र  ५ / काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शान्तिनगरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्यामा परेको छ। उक्त सहकारी २५ वर्षदेखि सञ्चालनमा रहेको थियो । बचतकर्ताले एकै पटक बचत रकम फिर्ता गर्न माग गरेपछि सहकारीले दिन नसकेकोले समस्या आएको बताइएको छ । सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता […]