काठमाडौँ । काभ्रेको बनेपामा बस सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । बनेपा- १० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस सडकको डिलबाट खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले […]