ललितपुर

ललितपुरको नख्खुका कैदी हतकडीसहित फरार

२०७९ भाद्र ८ / ललितपुर ।  ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन्। बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले जानकारी दिए। फरार हुनेमा रामेछापका भोला बुढाथोकी छन्। उनी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनलाई अदालतले २० वर्ष […]