काठमाडौँ । कास्कीको बीपी मार्गस्थित चुलो सेवा प्रा.ल..मा चोरी गर्ने एक युवक प्रहरीले पक्राउ गरेका छन्। चोरी गरेको ३ लाख ६२ हजार ३८० रुपैँयासहित पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रका २१ वर्षीय अजित विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । औद्योगिक क्षेत्रबाट खटिएको प्रहरी टोलीले अजितलाई शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि सोधपुछ गरेको थियो। सोधपुछकै क्रममा भाग्न खोजेपछि […]