स्वास्थ्य

१७ वटा अस्पतालमा निःशुल्क उपचार

काठमाडौँ । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कुल ५ हजार ९ सय ९ जनामा नमुना परीक्षण गरिएकोमा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको तथ्यांकमा उल्लेख गरेको छ । […]

स्वास्थ्य

बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौँ । आजदेखि बालबालिकालाई  कोभिड-१९ विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ । दोस्रो मात्रा खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, […]

स्वास्थ्य

फेरि बढ्न थाल्याे काेभिड

काठमाडौँ। कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ । मंगलबार ९० जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बढेर १ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार २ हजार ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हाल सक्रिय संक्रमितको […]