स्वास्थ्य

काेभिडबाट एक जना कैदीबन्दीको मृत्यु

काठमाडौँ। कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ जनाको भने उपचार भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो […]

समाचार

रोल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

काठमाडौँ । रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ । बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी राख्ने क्षमतासहित […]