काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोभिड १९ संक्रमित थपिएका छन् । २ हजार ८१४ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । आज १० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ । ७३ हजार ३०१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या […]
Tag: कोभिड १९
कोभिड १९ बिरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाइदै
ललितपुर । कोभिड १९ बिरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलो सृङ्खलाको २ मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले फाइजर बायोएनटेक खोप असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो । जिल्लाका ६ स्थानीय तहमा पाँचदेखि ११ वर्षसम्मका […]