२०७९ भाद्र ६/ काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४५६ संक्रमणमुक्त […]
Tag: कोरोना
कांग्रेसका उपसभापति खड्कालाई कोरोना संक्रमण
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन् । उपसभापति खड्काले साउन २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्य मापदण्ड पालना […]
२४ घण्टामा ५५३ मा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित साढे ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सक्रिय संक्रमित संख्या ५ हजार ६५९ पुगेको हो । २४ घण्टामा ३ हजार ७८९ नमुना परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार २ हजार ४० पीसीआर परीक्षणबाट ४५१ र १ […]
मुख्यमन्त्री कृष्णचन्द्रलाई कोरोना पुष्टि
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए । उनलाई अहिले […]
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ३२ नमूनाको पीसीआर परीक्षणबाट ३६ जना र १ हजार १ सय ६६ नमूनाको एन्टीजेन परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार मात्रै ६२ जनामा संक्रमण देखिएको थियो। कोरोनाका […]
एकैदिन थपिए ४१ कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४१ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ३५८ वटा नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज २० जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ । एक लाख २७ हजार ७९२ जनाले कोभिड १९ विरुद्धको खोप […]
२५ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ८ सय ५६ पीसीआर परिक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको र हाल नेपालमा ९७ सक्रिय […]