फाइल तस्वीर काठमाडौँ । सिराहा प्रहरीले २७ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले सुखिपुर नगरपालिका ८ बाट वितेराती ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो । गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिए । प्रहरीले […]