ललितपुर । ललितपुर राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा ललितपुर जिल्ला गैसस महासंघको ९ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विशेष आतिथी गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष श्री राम प्रसाद सुवेदी रहेको छ भने, ललितपुर जिल्ला शाखाको अध्यक्ष श्री टिका दाहालको सभापतित्वमा भएको हो । ललितपुर […]