२०७९ भाद्र २४ / ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका आफ्ना दुई पूर्व खेलाडीलाई चालु आर्थिक वर्षबाट आजिवन भत्ता दिन सुरुवात गरेको छ । नगरसभाले नीति तथा कार्यक्रममा सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । गोदावरीले आठौं सागका स्वर्ण पदक विजेताद्वय दीपक श्रेष्ठ […]
Tag: गोदावरी नगरपालिका
गोदावरी नगरपालिकाले स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिने
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेमा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन मासिक पाँच हजार भत्ता प्रदान गर्ने भएको छ । गोदावरी नगरपालिकाले ११ औँ नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै गोदावरी नगरपालिकाले सागमा स्वर्ण पदक विजेता खेलाडीद्वय दीपक र गंगारामलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने निर्णय गरेको हो । […]
गोदावरी नगरपालिकामा दुई अर्ब ३७ करोडको बजेट
ललितपुर । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ तीन […]