काठमाडौँ । महिलालाई एसिड प्रहारको धम्की दिँदै भिडियो बनाउने युवक समातिएका छन् । नवलपरासीको हुप्सेकोट ३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई प्रहरीले पक्रेको हो । उनलाई कावासोतीबाट नियन्त्रणमा लिइएको हो । भुसालले बदमास केटा नामक युट्युब च्यानल चलाउँदै आएका थिए । बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा […]