कला

फिल्म ‘चिसो मान्छे’ आजबाट सार्वजनिक

काठमाडौँ ।  फिल्म ‘चिसो मान्छे’ आजबाट सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आएको हो । कर्णाली आसपासको कथा बोकेको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ आजबाट एकसाथ नेपाल, अमेरिका र माल्टामा प्रदर्शनमा आएको हो […]