विशेष

चुरे दिवसको अवसरमा बृहत् वृक्षारोपण

  काठमाडौँ । आठौँ चुरे दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी वृक्षारोपण कार्यक्रममा सहभागी भएकी छन् । देशभरका चुरे क्षेत्रहरूमा ‘एक दिनमा एक लाख विरुवा वृक्षारोपण’ भन्ने नाराका साथ बिहीबार सिन्धुलीको दुधौली नगरपालिका वडा नं.३ झुँगास्थित विशाल सामुदायिक वन ईलाकामा भएको ‘बृहत् वृक्षारोपण कार्यक्रम–२०७९’ मा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् । नेपाली सेना र राष्ट्रपति चुरे […]