२०७९ भाद्र २८/ काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो […]
Tag: चोलेन्द्र शमशेर जबरा
महाभियोग सिफारिस समितिमा जबराले आज पनि बयान दिने
२०७९ भाद्र १९/ काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज आइतबार पनि बयान लिने भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा जबराले आइतबार बिहान ११ बजेदेखि बयान दिनुहुनेछ । गत बुधबार र बिहीबार जबराले समितिमा बयान दिनुभएको थियो । समितिले ४३ वटा प्रश्न सोधेकोमा जबराले दुई दिनमा ६ वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ […]