समाचार

उपमेयर साहमाथि मुक्का प्रहार

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि मुक्का प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लादोबेलामा अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै वडाअध्यक्ष राघवेन्द्र साहको अगुवाइमा ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि मुक्का प्रहार गरेको हो । स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा […]